कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

Breaknlinks
Breaknlinks

ललितपुरको कुपण्डोलमा आइतबार राति मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिएको हो।

ठक्कर दिनासाथ मोटरसाइकल भागेकाले नम्बर पत्ता नलागेको र मृतकको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल र मृतकको नाम पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-21 08:55:00

प्रतिकृया दिनुहोस्