गाँजासहित एकजना पक्राउ

प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जनाएको छ l 

जिल्लाको मनहरी गाउँपालिका ८ सिम्पानी स्थीत पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा तीर्थराज चेपाङले बोकेको झोला र प्लास्टीकको बोरा चेकजाँच गर्दा प्रहरीले कैलाश गाउँपालिका ७ बस्ने तिर्थराज चेपाङलाई ४६ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हाे । 

उनीमाथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2020-11-23 15:46:00

प्रतिकृया दिनुहोस्