चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले र्वप्रधानमन्त्रीसमेत रहेका केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन्।

८० वर्षीय केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनकाे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ।

प्रकाशित मिति: : 2020-11-12 11:31:00

प्रतिकृया दिनुहोस्