श्रममन्त्री यादव अस्पतालमा

बिएल संवाददाता

काठमाडाै‌ं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । 

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएको उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए । मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ । 
 

प्रकाशित मिति: : 2020-05-17 17:37:08

प्रतिकृया दिनुहोस्