आगलागीमा परेर एकजनाको मृत्यु, दुईजना घाइते

लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो ।

प्रकाशित मिति: : 2019-04-05 09:35:02

प्रतिकृया दिनुहोस्