दुबइबाट बहराइन जाँदै गरेका करिब ३० जना नेपाली कामदारलाई दुबइको अध्यागमनले फिर्ता पठाएको छ।
विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको रपोर्टमा नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेपछि दुबइको अध्यागमनले नेपाली युवाहरुलाई बहराइन जानबाट रोकेको बताइएको छ।
परराष्ट्रमन्त्रीले अत्यावस्यक वाहेकका यात्रा नगर्न पनि सबै नागरिकलाई आग्रह गरेको छ।