मेरो १५ वर्षे छोरा कोठाबाट चिच्याउँछ, ‘१५ मिनेट पर्खनुहोस् है, म साथीसँग एक्सबक्स खेल्दैछु।’
म सोध्छु, ‘को साथी ?’
‘स्कजबल’
‘स्कजबल? कस्तो नाम हो यो ? साँच्चैको हो ?,’ म अलमलिएर सोध्छु।
‘खै, मलाई थाहा भएन।’
‘कहाँको हो?’