मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल कुनै पनि मौसमी प्रणाली विकसित नभएको जनाएको छ।
बिहिबार महाशाखाले जारी गरेको सूचनामा कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहेकोले देशको पहाडी भू–भागमा आंशिक बदली भएको र अन्य क्षेत्रको मौसम सफा रहेको उल्लेख छ।
यसैगरी, महाशाखाको पूर्वानुमानमा आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०१ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०२ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०३ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।