कुमार नगरकोटी जसरी असामान्य छन् त्यसरी नै साहित्यिक कृतिमा उनका पात्रहरु पनि असमान्य हुन्छन् । उनको साहित्य समाजभन्दा बढी व्यक्तित्वमा केन्द्रीत हुन्छ ।
उनले उब्जाएका पात्रमा उनी आफै बगिरहेका हुन्छन् । अर्थात, कहिले उनी आफै पात्र बन्छन् त कहिले आफैजस्तो पात्र निर्माण गर्छन् ।