मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त, १४ जनाको मृत्यु

तस्बिरः एजेन्सी

मेक्सिकोमा प्रहरी र लागूऔषध तस्करबीच भिडन्त हुँदा तस्करीमा संलग्न १० जना हतियारधारी र चार प्रहरीको मृत्यु भएको छ।

अमेरिकी सीमाक्षेत्र नजिकैको सहर भिल्ला युनियनमा यस्तो भिडन्त भएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रमा आतंकवादी समूहका कारण द्धिपक्षीय तनाब बढेको बताएको भोलिपल्टै यस्तो भिडन्त भएको हो।

प्रहरीसँग भिडन्त हुँदा हतियारधारी समूहले केही सवारी साधन समेत प्रयोग गरेका थिए।

प्रकाशित मिति: : 2019-12-01 16:41:10

प्रतिकृया दिनुहोस्