धादिङमा फेरि भूईचालो, २ बजेर ८ मिनेटमा अर्को धक्का

Photo: Agency

धादिङको कुमपुरलाई केन्द्रबिन्दु बनाउदै ५ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएअनुसार शुक्रबार दिउसो २ बजेर ८ मिनेटमा कुमपुर आसपासलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो।

धादिङमा यसअघि पनि दुईवटा भूकम्प गइसकेको छ। गत बैशाख ११ गते नौबिसेलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको थियो।

प्रकाशित मिति: : 2019-05-17 14:58:28

प्रतिकृया दिनुहोस्