उपनिर्वाचन: नेकपा दाङले गर्‍यो ३ जनाको नाम सिफारिस

सांकेतिक तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेहरुमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् ।

नेकपा प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक चुर्णबहादुर वलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको नाम सिफारिस भएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति: : 2019-10-30 15:24:48

प्रतिकृया दिनुहोस्