नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा बलर सन्दीप लामिछानेले यो सिजन पनि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा मेलवर्न स्टार्सबाटै खेल्ने पक्का भएको छ।
सन्दीपका सहयोगी रमन सिवाकोटीका अनुसार मेलवर्नले आइतबार सन्दीपसँग यो सिजनका लागि नयाँ सम्झौता गरेको हो।
गत सिजन ६० हजार डलरमा आवद्ध भएका सन्दीपलाई यो सिजनको रकमबारे खुलाइएको छैन।
#TeamGreen... guess who’s back for #BBL09...
यो पनि ...
१ . ...त्यसपछि डा.प्रीतिले संकल्प गरिन्– युराेपका पहाड हाेइन आफ्नै देशकाे हिमाल चढ्छु (भिडियाेसहित)
२ . संसद विघटनविरुद्ध प्रचण्ड समूहका ८७ सांसद सर्वाेच्च अदालत जाने
३ . थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
४ . सेवाग्राहीकी ‘आइकन’ आरती! (भिडियाेसहित)
५ . 'निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना भएको दिन'
प्रकाशित मिति: : 2019-09-15 18:26:47