‘प्रमाण दिनुस्, कान समातेर उठबस मात्रै होइन म पदै छोड्छु’

रातोपाटी

सञ्चारमन्त्रीको प्रश्न : म कसरी प्रेसप्रति अनुदार भएँ ?

धानमन्त्री केपी ओलीले १५ महिनाअघि पद सम्हालेपछि मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनको ढोका खुलेको बताएका थिए । प्रचण्ड बहुमतबाट बनेको सरकारसँग जनताका थुप्रै आकाङ्क्षा पनि थिए । तर जनताले शक्तिशाली सरकारबाट जुन अपेक्षा गरेका थिए, त्यसअनुरूप काम हुन नसकेको गुनासा प्रशस्तै सुन्न सकिन्छ । जनताको अपेक्षा र सरकारको कार्यशैलीबीच तालमेल किन भइरहेको छैन र सञ्चार तथा सूचना मन्त्रालयले हालै संसदमा पेश गरेको मिडिया विधेयकको किन चर्को विरोध भइरहेको छ । प्रस्तुत छ यिनै विषयमा रातोपाटी अनलाइन टीभीका लागि रोहित दाहालले वारपारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानी :

प्रकाशित मिति: : 2019-05-20 07:34:42

प्रतिकृया दिनुहोस्