अमेरिका कलेज काण्ड: राम्रो विश्वविद्यालय जाँदैमा के फरक पर्छ?

डेसपरेट हाउसवाइभ्स भन्ने टेलिभिजन कार्यक्रमकी एक अभिनेतृ फेलिसिटि हफमन

अमेरिकाका कलेजमा यतिबेला अमेरिकीहरू र संसारभरका युवाहरू भर्ना हुने प्रक्रियामा छन्।

विख्यात विश्वविद्यालयहरू हार्भर्ड, येल, स्ट्यानफोर्ड देखि समुदायमा आधारित कलेजहरूमा भर्ना समय चलिरहेको छ।

अमेरिकाका नाम चलेका विश्वविद्यालयमा भर्ना गराउने होडबाजीमा त्यहाँका सम्पन्नशाली बाबुआमाले घुस खुवाएको काण्ड अहिले चर्चामा छ।

अमेरिकामा विश्वविद्यालय भर्ना काण्डमा धनी बाबुआमामाले उच्च कोटीका कलेजमा ठाउँ पाउन् भनेर घुस दिएको दावी पछि गरिएको अनुसन्धानमा दर्जनौं मानिसहरूलाई आरोप लगाइएको छ।

प्रकाशित मिति: : 2019-05-20 00:01:35

प्रतिकृया दिनुहोस्