अलोकप्रियतालाई लुकाउन 'लोकप्रिय बजेट' ल्याउनु गलत : रामेश्वर खनाल [अन्तर्वार्ता]

तस्बिरः नेपाल लाइभ

जेठ १५ गते आउन लागेको आर्थिक वर्ष २०७६/७७ को बजेट निर्माणको काम यतिबेला धमाधम भइरहेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्‌बाट पारित भई अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेस गरेको 'बजेट विनियोजन विधयेक २०७६’ को प्राथमिकता र सिद्धान्तमाथि पनि छलफल सकिएको छ। अर्थ समितिले विभिन्न ठाउँमा गरेको छलफलबाट आएको सुझाव पनि अर्थमन्त्रीलाई दिइसकेको छ। नीति तथा कार्यक्रम र सरकारको विनियोजन विधेयकमा समावेश भएको प्राथमिकताको क्षेत्र र सिद्धान्त, चालु आवको बजेट खर्च र आगामी बजेटका विषयमा नेपाल लाइभका उत्तम काप्रीले पूर्व अर्थसचिव रामेश्वर खनालसँग गरेको कुराकानी :

प्रकाशित मिति: : 2019-05-19 08:52:08

प्रतिकृया दिनुहोस्