वितरक र हलवालाले भने निर्माताको आरोप मित्थ्या भएको बताउँदै आफुमाथी अविश्वास गरेको भनाइ राख्दै आएका थिए ।
यी तीनै पक्षबीच अविश्वासको खाडल दिन प्रतिदिन गहिरो बन्दै गइरएको थियो । यो समस्या समाधाका लागि सबै पक्ष सन्जिवनी बुट्टीको खोजीमा थिए । यस्तोमा बक्स अफिसलाई त्यो बुट्टीका रुपमा हेर्न थालियो ।