राजविराज– स्टिमेट र सम्झौताअनुसार काम नभएपछि सप्तरीको ‘वनैनियाँ–महुकी ट्राफिक चाेक सडक’ निर्माणमा अवरोध भइरहेकाे छ।
स्थानीयले करिब ३ महिनादेखि लगातार विरोध गरिरहेका छन्। सम्झौताविपरीत गुणस्तरहिन काम र साँघुरो सडक बनाएको भन्दै जनप्रतिनिधिसमेत रुष्ट छन्।