सौगात र नम्रताको ‘माछा माछा’को प्रिमियर

तस्बिर: बिएल

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘माछा माछा’को प्रिमियर काठमाडौंको वीग मुभिजमा गरिएको छ। बुधबार बेलुकी चलचित्रका कलाकार, पत्रकार र दर्शकको उपस्थितीमा यो चलचित्रको प्रिमियर गरिएको हो।

प्रिमियरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विजय बराल, नम्रता श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, निर्माता दयाहाङ राई, रामबाबु गुरुङ, निर्देशक सुनिल गुरुङ उपस्थित थिए । चलचित्र ‘माछा माछा’ले पैसाको कथालाई उठान गरेको छ ।

तीन जना साथी र उनीहरुको पैसा कमाउने धुनमा आइपर्ने विभिन्न उतारचढाव नै यो चलचित्रको मुख्य कथा हो।

प्रकाशित मिति: : 2019-12-05 12:44:25

प्रतिकृया दिनुहोस्