दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्युु

प्रतिकारत्मक तस्बिर

बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको ज्यान गएको छ।

गढवा गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको ज्यान गएको हो।

बस र चालकलाई नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-04 13:46:24

प्रतिकृया दिनुहोस्