'ब्ल्याक विडो' अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने

तस्बिरः एजेन्सी


हलिउड अभिनेत्री स्कारलेट जोहान्सनको नयाँ फिल्म 'ब्ल्याक विडो' अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने भएको छ।

'एभेन्जर्स'बाट चर्चित पात्र ब्ल्याक विडोको कथामा आधारित फिल्म आगामी अप्रिल ३० मा भारतमा रिलिज हुने भएको हो। फिल्म अंग्रेजी, हिन्दी, तमिल, तेलेगु, मलयम र कन्नड गरी ६ भाषामा रिलिज हुँदैछ।

डिज्ने भारत, स्टुडियो इन्टरटेनमेन्टका प्रमुख बिक्रम दुग्गलले केही वर्षयता मार्भल फिल्मले भारतकीय मनोरञ्जन क्षेत्रमा कायापलट गरेको बताएका छन्।

प्रकाशित मिति: : 2019-12-02 21:46:38

प्रतिकृया दिनुहोस्