काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सडक वा सार्वजनिक संरचनाको ठेक्का लिएर काम अलपत्र पार्ने वा समयमा काम पुरा नगर्ने ठेकेदारलाई कारबाही गर्न कडा निर्देशन दिएका छन्।
चालु आर्थिक वर्ष २०७६/६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार बेलुका सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।