विपिनलाई पाँच वर्षपछि पुत्री लाभ

बिएल

राष्ट्रिय अवार्ड विजेता अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।

काठमाडौंस्थित वयोधा अस्पतालमा सोमबार बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।

विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह–बन्धनमा बाँधिएका थिए। 

विपिन पछिल्लो समय फिल्म ‘सेल्फी किङ’को सुटिङ सक्काएर बसेका छन्।

 

प्रकाशित मिति: : 2019-11-18 11:14:05

प्रतिकृया दिनुहोस्