अघोरी बाबाकी पत्नी शारदाविरुद्ध मुद्धा चलाइने

फाइल तस्बिर

सामाजिक सञ्जालमा अघोरी बाबाको नामले चर्चित विजय केसीकी पत्नी शारदा पाण्डेलाई मुद्धा चलाइने भएको छ।

सोमबार ठगीको मुद्दामा पक्राउ परेको शारदालाई 'अपरााधिक विश्वासघात'को मुद्धा दर्ता गर्न लागिएको महानगरिय प्रहरी बृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

बाबाकी पत्नी शारदाले बिगतमा १ वर्ष अगाडी आफ्नै लोग्ने पूर्वपति गोविन्द अधिकारीसँग बिहे गरि अमेरिका लान्छु भन्दै आफुलाई फसाएको बिन्दु न्यौपानेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: : 2019-11-12 13:44:31

प्रतिकृया दिनुहोस्