विप्लव समूहको कार्यकर्ता भएको आशंकामा त्रिचन्द्र कलेजबाट ७ जना पक्राउ

फाइल तस्बिर

विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ।

सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको हो।

उनीहरुमाथि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-11 14:25:10

प्रतिकृया दिनुहोस्