अबोध बालिकाले स्वीकार्न नसकेको यथार्थ : १२ वर्षमै ५ महिनाको ‘अनिच्छुक गर्भ’

थापाथली प्रसुति गृहस्थित गाइने वार्डको बेड नम्बर २१७ मा एक बालिका टोलाइरहेकी छिन्। हातमा एउटा रातो डल्लो स्याउ छ। उनी त्यस्लाई ओल्टाइ पोल्टाई हेर्दैछिन्। चेहरामा ‘खाउँ कि नखाउँ’ झै भाव देखिन्छ। हातमा लगाएको रातो बालासँग मिल्दो रंगको स्याउ उनको लागि खाने भन्दा खेल्ने साधन भएको छ।

वार्डका अरु महिलाहरु ति बालिकालाई हेर्दै चुकुचुकाउँदै भन्छैछन्,  ‘बिचरा १२ वर्षकी बालिका गर्भवती ! को पापी होला यो खेल्ने खाने उमेरकी बच्चीलाई यो हालमा पु र्‍याउने…..’

 

 

प्रकाशित मिति: : 2019-11-06 17:49:58

प्रतिकृया दिनुहोस्