देउसीभैलो खेल्न पठाउने बलि राजा जुम्लाका

दसैंपछिको ठूलो पर्व भनेर तिहारलाई चिनिन्छ । तर, तिहार मानव सभ्यतासँगै विकास भएको सांस्कृतिक पर्व हो । त्यति मात्रै होइन । तिहार पर्यावरणीय दृश्टिकोणले पनि महत्त्वपूर्ण छ । पछिल्ला दिनमा बजारीकरणले तिहारको मौलिकता नै ओझेलमा पर्दै गएको एकथरीको गुनासो छ । तिहार पौराणिक र ऐतिहासिक सन्दर्भसँग जोडिएको पर्व पनि हो ।

तिहार र पर्यावरण

तिहार भनेकै पशुपंक्षीको माया र संरक्षण गर्ने विशेष अवसर हो । पर्यावरण भनेको ऋतुफल हो । शरद ऋतु कटुस, बयर, बिमिरो, बेलौती, अदुवालगायतका फल पाक्ने समय हो ।

बिमिरो उपेक्षित फल हो । कसैले रोपेको हुँदैन । यो आफैं वनजंगलमा फल्छ । यस्तै उपेक्षित फल बिमिरो तिहारमा प्रयोग गर्ने गरिने महत्त्वपूर्ण फल हो ।

प्रकाशित मिति: : 2019-10-27 12:24:01

प्रतिकृया दिनुहोस्