बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल हादाल ‘प्रचण्ड’ भिआइपी (ठुला नेता)हरूमाथि अनुसन्धान गरेपछि जनताको लोकतन्त्रप्रति भरोसा बढेका बताएका छन्।
आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उच्च तहका व्यक्तिमाथि कानुनले छुँदैन भन्ने आम मनोविज्ञान बनेको भन्दै उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन प्रकरणमाथि सरकारले छानबिन गरेपछि यस्तो मानोविज्ञान चिरिएको बताए।
उनले भने, ‘सरकारले यी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कार्वाही गरेपछि नागरिकमा लोकतन्त्रप्रति भरोसा बढेको छ। यसले कानुनको सर्वोच्चता मात्र होइन लोकतन्त्रको सर्वोच्चता बढेको छ।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया