बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कार्यशैली बदलिने र पूर्वधार निर्माण अनि सुशासनको काममा केन्द्रित हुने घोषणा गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्यालयको कार्यशैली र सरकारको कार्यशैली बदल्ने घोषणा गरेका हुन्।
त्यसका लागि उनले आफू अब कार्यक्रमहरूको प्राथमिकता हेरेर मात्रै सहभागी हुने पनि प्रण गरे।
‘पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु’ उनला भने ‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया