शनिबार, १२ जुलाई २०२५

एयर इन्डिया दुर्घटनाः उड्ने बित्तिकै पाइलटले सोधेका थिए- ‘इन्जिन किन बन्द गरेको?’

दुवै इन्जिनमा एकैपटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भिक कारण खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अफताब आलमका छाेराले भने– बुबालाई फसाइयाे

नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनिल पौडेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण

काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सिमा निर्धारण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवालाई ओलीको सुझाव–२० वर्षमा विवाह गर्नू, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्

यस्तै, उनले अहिले ४० कटेपछि रमाउँला भन्ने मान्यतामा युवाहरू हिँडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरूको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वराजाका संवाद सचिवालय प्रमुखसँग प्रहरीले गर्‍यो सोधपुछ

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ। संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई प्रहरीले सोधपुछ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब यूट्यूबबाट पैसा कमाउन मुश्किल !

हालै, सबैभन्दा ठूलो अनलाइन भिडियो प्लेटफर्म यूट्यूबले आफ्नो मुद्रीकरण नीतिमा परिवर्तन गरेको छ। कम्पनीले जुलाई १५ देखि यसलाई लागू गर्न लागेको छ। जसका कारण यूटुब प्रयाेगकर्ताहरूले अब केही कठिनाइका साथै चूनाैतीकाे सामना गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन। विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी क्षेत्रमा धेरै वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उपत्यकाका डुबान जोखिम क्षेत्रमा एपीएफका ४ सय बढी सुरक्षाफौज तयारी अवस्थामा

एपीएफ केन्द्रीय कार्यालयका अनुसार प्रत्येक गणमा २ प्लटुन, गुल्ममा १ प्लटुन तथा सुरक्षा बेसहरूमा १ सेक्सन गरी ४ सय बढी सुरक्षाफौज विपद् उद्दारका सामाग्री सहित तयारी राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दाउन्नेमा सडक भासियो, नारायणघाट-बुटवल सडकखण्ड पूर्णरुपमा बन्द

नवलपरासी (बर्दघाट सूस्ता पश्चिम)मा बर्दघाट नगरपालिका-४ अन्तर्गत दाउन्ने जंगलको खुर्सानी खोलास्थित पूर्वपश्चिम राजमार्गमा सडक भासिँदा नारायणघाट-बुटवल सडक खण्ड बन्द पुर्ण रुपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार मंगलबार रातिदेखी आएको वर्षातका कारण बिहान करिब ५ः५५ बजेको समयमा ३/४ फिट जति बाटो भासिएपछि दुईतर्फी नै बन्द हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

बाढीपहिरोले प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ