कतारसँगकाे श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो, चाँडै निष्कर्षमा पुर्याउँछौँ: राजदूत ढकाल (अन्तर्वार्ता)
उटा देशले मात्रै श्रमिकको आधारभूत पारिश्रमिक टुङ्ग्याएर नहुने भए पनि नेपालका तर्फबाट निरन्तर यस विषयलाई छलफल गरेर एउटा समझदारीमा पुग्ने गरी अहिलेलाई छलफलकै क्रममा राखिएको छ। तर हामी आशा गरौँ, श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो। जतिसक्दो चाँडो हामी यसलाई निष्कर्षमा पुर्याउँछौँ।
बिएल संवाददाता - काठमाडौं