बिएल संवाददाता
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेट शुक्रबारकाे राष्ट्रियसभाबाट बैठकबाट सर्वसम्मत पारित भएकाे हाे।
सरकारका तर्फबाट अर्थमन्त्री पुनले संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
शुक्रबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया