बिएल संवाददाता
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
सुनचाँदी महासघंका अनुसार बुधबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको हो।
आज सुन प्रतितोला दुई लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज भने चाँदीको मूल्य चार हजार चार सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया