बिएल संवाददाता
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेकाे प्रतिवेदन संसदमा पेश भएकाे छ।
साेमबार बसेकाे संसद बैठकमा समितिका सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेश गरेका हुन्।
बैठकमा सभापति थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए।
उनका अनुसार ४५१ जनासँग छलफल, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ गरी ५५ जनासँग सोधपुछ गरिएकाे छ।
साथै सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारसमक्ष पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन्।
समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित पारेकाे थियाे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया