आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

फाइल तस्बिर
फाइल तस्बिर

आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ।

त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2024-07-22 07:56:00

प्रतिकृया दिनुहोस्