लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। 

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्म सरकार गठनका लागि दाबी पेश गरेन आह्वान गरेका छन्।

प्रकाशित मिति: : 2024-07-21 20:24:00

प्रतिकृया दिनुहोस्