रमेश लेखकको प्रचण्डलाई प्रश्न– के काँग्रेस र एमालेले मात्र धोका दिएको हो?

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै के काँग्रेस र एमालेले मात्र धोका दिएको हो भनेका छन्। 

शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथि छलफलमा सहभागी हुँदै प्रचण्डलाई आफूले दिएको धोका नबिर्न आग्रह गरे। 

यसअघि प्रचण्डले विश्वासको मत माग्दै काँग्रेस र एमालेले धोका दिएको बताएका थिए।

प्रकाशित मिति: : 2024-07-12 13:55:00

प्रतिकृया दिनुहोस्