रातु नदीको बहाव बढ्यो, सचेत रहन आग्रह

गएरातिबाट परेको अविरल वर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको छ।

जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ।

स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2024-07-09 11:54:00

प्रतिकृया दिनुहोस्