लगातार परेको वर्षाका कारण कञ्चनपुर डुबानमा परेका छ।
वर्षाले कञ्चनपुरका अधिकांश पालिकाहरू जलमग्न भएका छन्।
भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका घरहरु डुबानमा परेका छन् भने जनजीवन अस्तव्यस्त भएकाे छ।
डुबानका कारण अस्तव्यस्त बनेको कञ्चनपुरमा नदी र तटीय क्षेत्रका स्थानीयबासी बढी प्रभावित बनेका छन्।