प्रधानमन्त्री भेट्न बालुवाटार पुगे माधव नेपाल

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। 

महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन्। 

एमालेले सरकार छाडेपिछ प्रचण्ड सरकार अल्पमतमा परेको छ। तर प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै सरकारबाट नहट्ने एसकाे अडान छ। 

प्रकाशित मिति: : 2024-07-05 15:58:00

प्रतिकृया दिनुहोस्