कांग्रेसले बोलायो संसदीय दलको बैठक, एमालेसँगकाे सत्ता सहकार्यबारे छलफल गर्ने

File Photo
File Photo

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शनिबार अपरान्ह ३ बजे बस्नेगरी बैठक बोलाएको हाे।

नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थितिबारे छलफल गर्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2024-07-04 16:14:00

प्रतिकृया दिनुहोस्