संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बिहीबारको संसद बैठकमा संसदमा उठेको प्रश्नको जवाफ दिइरहेका छन्। 

सून्य समय, विशेष समयमा उठेको प्रश्न र संसदसँग प्रधानमन्त्रीको प्रश्न उत्तरमा उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका हुन्। 

प्रकाशित मिति: : 2024-06-20 12:21:00

प्रतिकृया दिनुहोस्