संवैधानिक परिषदको बैठक: निर्वाचन आयुक्तमा प्रधान सिफारिस

Break n Links
Break n Links

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ।

आइतबार बसेको संवैधानिक परिषद्काे बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि मात्रै नियुक्ति हुनेछ। संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइ पश्चात नियुक्त हुने व्यवस्था छ।

प्रकाशित मिति: : 2024-06-16 20:17:00

प्रतिकृया दिनुहोस्