बिएल संवाददाता
दैलेखमा कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १२* वटा खच्चर पुलमै फसेका छन्।
दैलेखको आठबीस नगरपालिका र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा १२ वटा खच्चर दुई घण्टादेखि फसेका हुन्।
पुलकाे लठ्ठा कमजाेर रहेकाे र धेरै खच्चडहरू एकैपटक चढ्दा चुँडिएको बताइएकाे छ। अहिले दुई जिल्लाबीच आवतजावत बन्द भएको छ।
*सच्याइएको
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया