चीनमा शक्तिशाली भूकम्प

चीन–किर्गिजस्तानको सीमामा ७.० म्याग्निच्युडको भूकम्प गएको छ।

चीनको भूकम्प नेटवर्क केन्द्रले स्थानीय समय अनुसार बिहान २ बजेपछि अक्सु प्रान्तको उसु काउन्टीमा भूकम्प गएको र करिब २०० उद्धारकर्तालाई केन्द्रबिन्दुमा पठाइएको बताएको छ।


 

प्रकाशित मिति: : 2024-01-23 10:00:00

प्रतिकृया दिनुहोस्