मन्दिरा अधिकारी
स्थानीय तहका कर्मचारी कार्यालयमा काम छाडेर सडक आन्दोलनमा उत्रिएका छन्।
सोमबार बिहान काठमाडौँको माइतीघरमा सडकमा बसेर आन्दोलन गरिरहेका छन्।
संघीय निजामती विधेयक ल्याउनुपर्ने, संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्नेलगायतको माग राखेर कर्मचारी सडक आन्दोलनमा उत्रिएका हुन्।
सोमबार कम संख्यामा कर्मचारी सकडमा आएपनि देशभरबाट कर्मचारी काठमाडौँ आउँदै गरेको कर्मचारीले बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया