थाइल्यान्डमा श्रीकृष्ण जन्माष्टमीको ‍रौनक (तस्बिरहरू)

थाइल्यान्डका नेपालीहरूले कृष्ण जन्माष्टमी धुमधामसँग मनाएका छन्।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी नेपालका विभिन्न कृष्ण मन्दिरमा मनाएझैँ थाई नेपालीहरूले पनि भव्यताका मनाएका हुन्।

सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउँछन्।

प्रकाशित मिति: : 2023-09-07 06:56:00

प्रतिकृया दिनुहोस्