जसरी पनि बिदेसिने ध्याउन्नमा कलाकार : पाए झुकेर, नपाए लुकेर

उकेरा

भोला अधिकारी

नेपालमा भविष्य छैन भन्दै बिदेसिने कलाकारको कमी छैन। उनीहरू जसरी पनि विकसित देश छिर्ने र उतै बस्ने मेसो मिलाइरहेका छन्। 

यसरी विदेश पलायन हुने नेपाली कलाकारहरूको सूची लामै छ। नेपालमा भविष्य नभएको भन्दै उनीहरू कोही एक्लै त कतिपय सपरिवार विदेश पलायन हुने गरेका छन्। उनीहरू धेरैजसो अमेरिका, क्यानडा,अष्ट्रेलिया जाने गरेका पाइएको छ।

अमेरिकाको भिसा नलागे उनीहरू क्यानडा र अष्ट्रेलिया पस्ने गरेका छन्।

एक साताअघि मात्र चर्चित लोकदोहोरी गायक, सर्जक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीले नेपाल छाडे। 

प्रकाशित मिति: : 2023-06-11 10:23:00

प्रतिकृया दिनुहोस्