नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल भइरहेको छ।

आइतबारदेखि सुरू भएकाे नीति तथा कार्यक्रममाथिको छलफल दाेस्राे दिन आज पनि जारी छ। कार्यक्रममाथि सांसदहरूले आ-आफ्नाे धारणा प्रस्तुत गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2023-05-22 12:12:00

प्रतिकृया दिनुहोस्