तस्बिरमा आज राज्यभिषेक गर्न लागेका बेलायतका राजा चार्ल्स तृतीयको जीवन

photo : reuters
photo : reuters

ब्रिटेनका राजा चार्ल्स तृतीयको शुभ राज्यभिषेक आज (मे ६ मा) भव्य कार्यक्रमको आयोजना गरेर हुँदैछ। यसैबीच उनी युवराज हुँदाको तस्बिरहरुको संग्रह रोयटर्सले प्रकाशित गरेको छ। तिनै तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही तस्बिरहरु:


१. भुटानको एक बौद्ध गुम्बा नजिक सन १९९८ मा

२. उत्तरी आयरल्याण्डमा सन १९९६


३. पहिलो श्रीमती राजकुमारी डायनासँग अष्ट्रेलियामा सन १९८३

४. बकिन्घम दरबारको बार्दलीमा स-परिवार सन १९८१

५. कोरिया युद्धको समय मृत्यु भएका ५९ सैनिकहरुको सम्मानमा आयोजित एक कार्यक्रममा राजकुमारी डायनासहित लन्डनमा सन १९९२

६. नेदरल्याण्डको आर्नेहेममा भएको युद्धको ५०औं मा सहभागी हुँदै आर्नेहेम मा सन १९९४

७.आफ्ना छोराहरुको साथ स्कटल्याण्डमा सन १९९७

८. फकल्याण्ड टापुमा सन १९९९

९. लन्डनस्थित रोयल एकेडेमी अफ आर्ट्स मा चित्रहरु हेर्दै सन २००३ मा


१०. आफ्नी हजुर आमाको अन्तिम संस्कारमा सहभागी हुँदै लन्डनमा सन २००२


११. फ्रान्सको नोर्मान्ड़ेमा एक सैनिक कार्यक्रममा सहभागी हुँदै सन् २००४ मा (पृष्ठभूमि मा सैनिक हरु प्यारासुट बाट ओर्लिदै)

१२. दोश्री श्रीमती क्यामिला पार्करसँग मध्य लन्डनको चाइना टाउनमा हिँड्दै सन २००७ मा


१३. आफ्नी आमा रानी एलिजाबेथसँग लन्डनमा एक कार्यक्रम मा सन २००९ मा

 १४. भारतको जोधपुरमा लोक नर्तकहरुसँग नाँच्दै सन २०१० मा

 १५. बिबिसीको जलवायुसम्बन्धी कार्यक्रममा जानकारी दिँदै सन २०१२ मा

 १६. अष्ट्रेलियाको सिड्नीमा गोताखोरहरुलाई नियाल्दै सन २०१२ मा

 १७. मध्य लन्डनमा विद्युतीय साइकल कुदाउने क्रममा सन २०११ मा

 १८. साउदी अरेबियाको रियाद मा सन २०१४ मा

 १९. संसदमा सम्बोधनको क्रममा आफ्नी आमा रानी एलिजाबेथ द्वितीया को साथ सन २०१७ मा

 २०. रानीको मृत्यु हुनभन्दा केही महिना पहिले दरबारको बार्दलीमा सन २०२२ मा

 २१. रानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार पश्च्यात दरबार जाने क्रममा १९ सेप्टेम्बर २०२२ को दिन लन्डनमा

प्रकाशित मिति: : 2023-05-06 08:50:00

प्रतिकृया दिनुहोस्